Main News
काठमाडौंमा मेलम्चीको पानी वितरण (भिडियो रिपोर्टसहित)
२०७९ मंसिर २३ गते १४:५१
२३ मंसिर २०७९ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टीले सरकार गठनको लागि कुनै प्रयास नगर्ने बताउनु भएको छ ।
बुटवलमा पत्रकारसँग उपाध्यक्ष पौडेलले प्रतिनिधिसभामा एमाले दोस्रो दल भएकाले सरकार गठनका लागि पहल गर्नु पर्ने आवश्यकता नभएको बताउनु भएको हो । उहाँले अबको पाँच वर्ष एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट गर्नुभयो ।
उपाध्यक्ष पौडेलले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा नतिजाको पार्टीले समीक्षा गर्ने बताउनुभयो ।
प्रतिक्रिया