Main News
चितवनमा रविको दोब्बर बढी मतको अग्रता
२०७९ मंसिर ७ गते १४:५६

७ मंसिर २०७९ चितवन । चितवन –२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको दोब्बर मतको अग्रता लिनु भएको छ ।
पछिल्लो मतपरिणामअनुसार रवि लामिछानेले २२ हजार १०१ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण भक्त पोख्रेलले ९ हजार ४१२ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ ९ हजार ३०६ मतसहित तेस्रो स्थानमा रहनु भएको छ ।
प्रतिक्रिया