Main News

धोबीखोला करिडोरमा फुटपाथमै पोल, यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ११ गते २०:३३
धोबीखोला करिडोरमा फुटपाथमै पोल, यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम (भिडियो रिपोर्टसहित)

११ भदौ २०७९ काठमाडौं । नेपाल विद्यूत प्राधिकरणले धोवीखोला कोरिडोरमा फुटपाथ नै अतिक्रमण गरेर ट्रान्सफर्मर, पोल लगायतका विद्यूतीय उपकरण राखेको छ ।

फुटपाथ नै कब्जा गरेर विद्युतीय उपकरण राखेपछि पैदल यात्रुलाई सास्ती त भएको छ नै दुर्घटनाको जोखिम पनि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *