Main News
१७औँ सताब्दीमा बनेको पाटनको के छ महत्त्व ? (भिडियो रिपोर्टसहित)
२०७९ साउन २२ गते २०:४६

२२ साउन २०७९ ललितपुर । ललितपुरको पाटन संग्रहालय विश्व सम्पदा सूचीमा सूचिकृत मध्येको एक हो । १७ औं शताब्दीमा बनेको यो संग्रहालयमा मुख्य ४ वटा चोक छन् । तीनको छुट्टै महत्व र विशेषता छ।
पाटन दरबार संग्रहालयजस्ता सम्पदा मानव सभ्यतासँग जोडिएको इतिहासमा नै उल्लेख गरिएको छ । त्यसैले यस्ता सम्पदाहरु संरक्षण गर्नु आजको आवश्यकता हो । यसले सम्पदा र परम्पराको संरक्षण मात्रै नभएर आर्थिक लाभ पनि लिन सकिन्छ ।
प्रतिक्रिया