Main News

आम नागरिकलाई सिंहदरबारमा किन प्रवेश निषेध ?(भिडियो रिपोर्टसहित)

२०७९ असार २० गते २१:००
आम नागरिकलाई सिंहदरबारमा किन प्रवेश निषेध ?(भिडियो रिपोर्टसहित)

२० असार २०७९ काठमाडौं । सिंहदरबारमा स्वास्थ्यबाहेक सबै मन्त्रालय छन् । प्रधानमन्त्रीदेखि सबै मन्त्रीको कार्यालय रहेको सिंहदरबारमा देशभरका नागरिक प्रशासनिक कामका लागि पुग्छन् । देशभरका नागरिक पुग्ने सिंहदरबारमा के नागरिक सहजरुपमा छिर्न पाउँछन् त ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *