Main News
काठमाडौंको फोहर : पहिले सिसडोललाई सुनौं (भिडियो रिपोर्टसहित)
२०७९ जेठ २४ गते २१:१३
२४ जेठ २०७९ काठमाडौं । २०६२ सालदेखि फोहर विर्सजन भैरहेको नुवाकोटको सिसडोल भरिएसँगै काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन पेचिलो बन्दै गयो । त्यसपछि अस्तव्यस्त बन्दै गएको फोहर व्यवस्थापन विभिन्न प्रयासका बाबजुद पनि सहज बन्न सकेको छैन ।
प्रतिक्रिया