Main News

एमसीसीले ल्याएको संकटः रणमैदान बनेको बानेश्वर क्षेत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ८ गते २१:००
एमसीसीले ल्याएको संकटः रणमैदान बनेको बानेश्वर क्षेत्र (भिडियो रिपोर्टसहित)

८ फागुन २०७८ काठमाडौं । दिनभर विभिन्न तनावकाबीच संसदमा एमसीसी टेवल भयो । संसद भवन बाहिर भने राजनीतिक दलका भातृसंगठनका कार्यकर्ता निषेधित क्षेत्र तोडेर आन्दोलन गरिरहेका थिए । बिहानैदेखिको रस्साकस्सीकाबीच एमसीसी टेबल भएको छ । हेरौँ बिहानदेखि बेलुकासम्म कहाँ कहाँ के के भयो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *