Main News
राज्यले सहिदको सपना साकार पारेको छ त ? (भिडियो रिपोर्टसहित)
२०७८ माघ १६ गते १७:३९

१६ माघ २०७८ काठमाडौं । आज सहिद दिवस । प्रजातन्त्र स्थापनाका लागि बलिदानी दिने सहिदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार पदाधिकारीबाट सहिदको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त हुँदै आएको छ । राज्यले तिनै सहिदको सपना साकार पारेको छ त ? हामीले नागरिकको धारणा बुझेका छौं:–
प्रतिक्रिया