Main News

कोरोनामा स्वास्थानी मेलाः सुनसान शालिनदी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १० गते १४:२३
कोरोनामा स्वास्थानी मेलाः सुनसान शालिनदी (भिडियो रिपोर्टसहित)

१० माघ २०७८ काठमाडौं । काठमाडौंको साँखुमा माधवनारायण, स्वास्थानी मेला चलिरहेको छ। पुस शुक्ल पक्ष पूर्णिमादेखि एक महिना चल्ने मेलामा सामान्य अवस्थामा हजारौं दर्शनार्थी पुग्ने गरेका थिए । तर यो वर्ष कोरोना महामारीका कारण दर्शनार्थीको संख्या अत्यन्तै कम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *