Main News
कोरोना बुस्टर डोजः खोप केन्द्र पुगेकाले खोप पाएनन् (भिडियो रिपोर्टसहित)
२०७८ माघ २ गते २०:४०
२ माघ २०७८ काठमाडौं । सरकारले आजदेखि दिने भनेको कोरोनाविरुद्धको अतिरिक्त खोप भोलि देखि मात्रै दिने भएको छ । अंग्रपक्तिमा खटिएका नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई दिने भनिएको अतिरिक्त खोप कार्यक्रम अन्योलका बिच शुरु हुन सकेन ।
प्रतिक्रिया