Main News

घर सजाउन प्लास्टिकको मालाको प्रयोग बढेपछि…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १७ गते २०:२१
घर सजाउन प्लास्टिकको मालाको प्रयोग बढेपछि…(भिडियो रिपोर्टसहित)

१७ कात्तिक २०७८ काठमाडौं । तिहार लागेसँगै गाउँ तथा शहरका घरहरु, झिलिमिली बत्ती तथा फूलमालाले सजिन थालेका छन् । घरहरु सजाउन प्लास्टिकको मालाको प्रयोग बढेसँगै बजारमा, यसको स्टल नै लाग्न थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *