Main News

उपत्यकामा आकाशे पुलबाट बाटो काट्न किन गाह्रो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ५ गते १८:०१
उपत्यकामा आकाशे पुलबाट बाटो काट्न किन गाह्रो ? (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा पैदल यात्रुको सहजता र ट्राफिक व्यवस्थापनका लागि आकाशे पुल निर्माणलाई तिब्रता दिइएको छ । लाखौं खर्च गरेर यात्रुको सहजताका लागि निर्माण भएका आकाशे पुलको प्रयोगमा भने नागरिकको चासो कमै देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *