Main News
मोहम्मद जयन्तीको अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा
२०७८ कार्तिक २ गते ९:१८
२ कात्तिक २०७८ काठमाडौं । सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ ।
मोहम्मद जयन्ती १४९६ को अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
साउदी अरबमा जन्मेका मोहम्मद इस्लाम धर्मका संस्थापक हुनुहुन्छ । उहाँको जन्म मक्कामा ५७० भएको थियो भने मृत्यु मक्कामा ६३२ जून ८ मा भएको थियो ।
प्रतिक्रिया