Main News

अष्टलक्ष्मीबारे नेपालका कुरा– सल्लाहले नै मुख्यमन्त्री, आफ्नो पार्टी रोजेमात्र सहयोग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ८ गते १८:०८
अष्टलक्ष्मीबारे नेपालका कुरा– सल्लाहले नै  मुख्यमन्त्री, आफ्नो पार्टी रोजेमात्र सहयोग (भिडियो रिपोर्टसहित)

८ भदौ २०७८ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अष्टलक्ष्मी शाक्य आफुसँग सल्लाह गरेर नै मुख्यमन्त्री बनेको बताउनुभएको छ ।

चन्द्रागिरिमा पत्रकारसित कुरा गर्दै नेपालले आफ्नो सल्लाहमा मुख्यमन्त्री बनेको भएपनि अहिले उहाँ अफ्ठेरोमा रहेको बताउनुभयो ।

शाक्यलाई सहयोग गर्ने नगर्ने अब उहाँले कुन पार्टी रोज्नुहुन्छ भन्नेमा भर पर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *