Main News

काठमाडौंका अस्पतालमा खोप लगाउनेको भीड, अव्यवस्थापनले संक्रमणको जोखिम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३१ गते २०:१२
काठमाडौंका अस्पतालमा खोप लगाउनेको भीड, अव्यवस्थापनले संक्रमणको जोखिम (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७८ काठमाडौं । काठमाडौं महानगरपालिकामा स्थगित कोरोनाविरुद्धको खोप लगाउने अभियान फेरि शुरु भएको छ । आज महानगरका ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन थालिएको छ ।

वीर, शिक्षण, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा आज खोप लगाउनेको थामिनसक्नु भीड जम्मा भयो । खोप केन्द्र व्यवस्थापन गतिलो नहुँदा त्यहीबाट कोरोना संक्रमण फैलने जोखिम देखिएको छ । सरकारले पनि केन्द्र व्यवस्थापन गर्न नसकेको स्वीकार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *