Main News

प्रधानमन्त्रीमा केपी शर्मा ओलीले फेरि गरे दाबी

हिमालय टिभी
२०७८ जेठ ७ गते १६:३९
प्रधानमन्त्रीमा केपी शर्मा ओलीले फेरि गरे दाबी

७ जेठ २०७८ काठमाडौं । बहुमत प्रस्तुत गर्न नसक्ने भन्दै मार्गप्रशस्त गरेका भनिएका प्रधानमन्त्रीमा फेरि केपी शर्मा ओलीको दाबी पेस गर्नु भएको छ।

प्रधानमन्त्री ओलीले नेकपा एमालेका १ सय २१ जना र जनता समाजवादी पार्टीका ३२ जना सांसदको सूचीसहित प्रधानमन्त्रीमा पुनः दाबी गर्नु भएको हो ।

दाबी पत्रमा एमालेका तर्फबाट केपी शर्मा ओली र जनता समाजवादी पार्टीकातर्फबाट राजेन्द्र महतो र महन्थ ठाकुरले हस्ताक्षर गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *