Main News

कोरोना पुष्टि भएपछि ऊर्जामन्त्री रायमाझी अस्पताल भर्ना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १४ गते १३:४१
कोरोना पुष्टि भएपछि ऊर्जामन्त्री रायमाझी अस्पताल भर्ना (भिडियो रिपोर्टसहित)

१४ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना हुनुभएको छ ।

गृहजिल्ला अर्घाखाँचीबाट फर्के लगत्तै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । हिजो कोरोना संक्रमण पुष्टि भएको रायमाझीको सचिवालयले जनाएको छ ।

लक्षणसहितको कोरोना संक्रमण देखिएपछि मन्त्री रायमाझी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएर उपचार गराइरहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *