Main News

जातीय छुवाछुत अन्त्य गर्न ब्राम्हण र पुरोहित परिचालन ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ११ गते १८:०८
जातीय छुवाछुत अन्त्य गर्न ब्राम्हण र पुरोहित परिचालन ! (भिडियो रिपोर्टसहित)

११ चैत २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले जातीय छुवाछुत अन्त्यका लागि ब्राम्हण र पुरोहित परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिमा भएको छलफलमा कर्णले छुवाछुत समाधानका निम्ति बाम्हण समुदायलाई नै अघि सार्नुपर्ने र पुरोहितलाई परिवर्तन गराउनुपर्नेमा जोड दिनुभयो ।

सांसद कर्णले कानूनी सजायले मात्रै जातीय छुवाछुत र भेदभावको अन्त्य नहुने बताउनुभयो । शिक्षामा सुधार भए एकदुई पुस्तापछि आफैँ अन्त्य हुने उहाँको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *