राजनीति

सरकार गठन : उर्जामन्त्री रायमाझीले देखेका पाँच संभावना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १४ गते १९:५९
सरकार गठन : उर्जामन्त्री रायमाझीले देखेका पाँच संभावना (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । नेकपाको ओली समूहका नेता एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले सरकार बन्न नसकेर मुलुक फेरि मध्यावधि चुनावमा जाने संभावना बलियो रहेको बताउनुभएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा मन्त्री रायमाझीले ओली सरकारको विकल्पमा अर्को सरकार नबन्न अवस्था आउने र मुलुक मध्यावधिमा जान सक्ने बताउनुभयो ।

रायमाझीले ओली सरकार कायम रहनेदेखि अरु विभिन्न संभावनाबारे चर्चा गर्नुभएको छ । अबको पालोमा नयाँ सरकारबारे मन्त्री रायमाझीको विश्लेषण:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्