Main News
निषेधाज्ञाको दोस्रो दिन यस्तो देखियो काठमाडौं र भक्तपुरका सडक (फोटो फिचर)
२०७७ भदौ ५ गते १८:४६
![निषेधाज्ञाको दोस्रो दिन यस्तो देखियो काठमाडौं र भक्तपुरका सडक (फोटो फिचर)](https://www.himalayatv.com/wp-content/uploads/2020/08/kathmandu-lockdown12.jpg)
५ भदौ, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन पनि काठमाडौं उपत्यका ठप्प रह्यो । अत्यावश्यक सेवाका सवारी साधन र सेवाहरु सञ्चालनमा रहे पनि आम जनजीवन भने ठप्प भएपछि काठमाडौं र भक्तपुरका सडक यस्ता देखिए ।
प्रतिक्रिया