Main News
विदेश जान पैसा तिरेर कोरोना परीक्षण गराउनेका लागि अस्पताल तोकियो
२०७७ साउन ८ गते १८:५७

८ साउन, २०७७ काठमाडौं । सरकारले विदेश जान चाहनेले पैसा तिरेर पीसीआर परीक्षण गर्ने गरी अस्पताल तोकेको छ ।
स्वास्थ्य मन्त्रालयले विदेश जाने नागरिकका लागि काठमाण्डौ उपत्यकाका तीन सहित सातै प्रदेशमा सशुल्क कोरोना परिक्षण गर्न पाउने व्यवस्था गरिएको जानकारी दिएको हो ।
यस्तै विदेशी नियोगका कर्मचारीले भने ललितपुरको स्टार अस्पताल र काठमाडौँ मेडिकल कलेजमा पैसा तिरेर परिक्षण गर्न पाउनेछन ।
विदेश जानेको परीक्षण नै नगरी नै रिपोर्ट दिने गरिएको भन्दै त्यस्तो कुनै कार्य नगर्न मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया