सार्वजनिक

सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य, के भन्छन् आम नागरिक ? (भिडियो रिपोर्टसहित)

७ माघ २०७८ काठमाडौं । सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ । सरकारी घोषणाअनुसार कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक स्थलमा अनिवार्य खोप लगाएको कार्ड वा कार्डको फोटोका...

सार्वजनिक स्थानमा हिँडडुल गर्दा आजदेखि खोप कार्ड अनिवार्य

७ माघ २०७८ काठमाडौं । सार्वजनिक स्थानमा हिँडडुल गर्दा आजदेखि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य बोक्नुपर्ने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले आजदेखि सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेको हो । गृह मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार आजदेखि सार्वजनिक स्थानमा हिँडडुल...

सार्वजनिक यातायातमा हुन सकेन अनुगमन, सङ्क्रमण बढ्ने खतरा

५ माघ २०७८ काठमाडौं । सरकारले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने मापदण्ड जारी गरे पनि त्यसको प्रभावकारीरूपमा अनुगमन हुन नसक्दा भीडभाड बढेको छ । नयाँ भेरियन्टसहितको कोरोना दैनिक बढ्दै गएपछि सरकारले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी...

मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा

५ माघ २०७८ जनकपुरधाम । मधेश बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा मंगलबार बिदा दिएको प्रदेश सरकारले आज पनि मधेस...

भोलि ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

३ माघ २०७८ जनकपुर । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । आज मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक...

एमालेको ६२ जिल्लामा अधिवेशनको परिणाम सार्वजनिक

३० पुस २०७८ काठमाडौं । नेकपा एमालेको ६२ जिल्लामा भएको अधिवेशनको परिणाम आएको छ । ६८ जिल्लामा अधिवेशन भएको भए पनि ६२ जिल्लाको मात्र परिणाम आएको एमालेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार सिन्धुपाल्चोक, दैलेख...

माघीमा तीन दिन सार्वजनिक बिदाको माग

२९ पुस २०७८ कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् । उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति सङ्घ...

छानबिन समितिले एकतर्फी प्रतिवेदन सार्वजनिक गरेकोमा बतास समूहको आपत्ति

२८ पुस २०७८ काठमाडौं । बतास अर्गनाइजेशनले नारायणहिटी प्रकरणमा छानबिन समितिले एकतर्फी प्रतिवेदन सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको छ । बतास अर्गनाइजेशनले आज एक विज्ञप्ति निकाल्दै छानबिन समितिले सरोकारवालाहरुसँग सोधखोज नगरी एकतर्फी रुपमा पूर्वाग्रही भएर प्रतिवेदन सार्वजनिक गरेको दाबी...

‘रााष्ट्रिय एकीकरण दिवस’मा सार्वजनिक बिदा

२६ पुस २०७८ त्रिशुली । पृथ्वी जयन्ती तथा रााष्ट्रिय एकीकरण दिवसका अवसरमा नुवाकोटको विदुर नगरपालिकाले यही पुस २७ गते सार्वजनिक बिदा दिएको छ । यही पुस ९ गते बसेको दशौं नगरसभा विदुर नगरपालिकाको निर्णयअनुसार पुस २७ गते सार्वजनिक बिदा...

फिफाको उत्कृष्ट वर्ष पुरस्कारको अन्तिम नामावली सार्वजनिक

२४ पुस २०७८ काठमाडौं । फिफाको उत्कृष्ट वर्ष पुरस्कारको अन्तिम नामावली सार्वजनिक भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस वर्षका लागि उत्कृष्ट अन्तिम तीन जनाको नाम सार्वजनिक गरेको हो । पुरुषतर्फ वर्ष खेलाडीमा अर्जेन्टिनाका लियोनल मेस्सी, पोल्याण्डका...