Main News

असार १४ गते सार्वजनिक बिदा

२०८० असार १२ गते १६:०७
असार १४ गते सार्वजनिक बिदा

१२ असार २०८० काठमाडौं । नेपाल सरकारले यही असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी उक्त सूचनाका अनुसार नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचनाअनुसार इस्लाम धर्मावलम्बिको पर्व बकर इद (ईद उल अजहा) भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

प्रतिक्रिया

One thought on “असार १४ गते सार्वजनिक बिदा

  1. जापानले झैं मरिमेटि काम गरेर देश बिकास गरुम् भन्ने त कता हाे कता के के काे नाममा बिदै बिदा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *