
ओलीलाई दलको नेताबाट हटाउने नेकपाको बहुमत सांसदको निर्णय, प्रचण्ड नेता चयन (भिडियो रिपोर्टसहित)
२१ फागुन २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ नेता चयन गरेको छ । संसदीय दलको बैठकमा नेकपाका बहुमत सांसद सहभागी भएको प्रचण्ड(नेपाल समूहको दाबी छ । हदरबारमा...