सांसद

सांसद पाण्डे र भट्टलाई कारबाही नगर्न सर्वोच्चको अन्तरकालीन अन्तरिम आदेश

२७ भदौ २०७८ काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)मा जान चाहेका एमालेका दुई सांसदलाई तत्काल कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एकीकृत समाजवादीमा जान सनाखत गर्न चाहेर पनि नपाएका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदा भट्टलाई...

प्रतिपक्षलाई पेलेर गए मुलुक द्वन्द्वमा जाने एमाले सांसद बस्नेतको चेतावनी (भिडियो रिपोर्टसहित)

२६ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्ष दललाई पेलेर गए मुलुक द्वन्द्वतर्फ जाने चेतावनी दिनुभएको छ । चितवनमा प्रेस चौतारीले गरेको पत्रकार भेटघाट कार्यक्रममा सांसद बस्नेतले हिजो संघीय संसदमा एमाले र मर्यादापलाकबीच भएको घम्साघम्सीलाई...

नयाँ बजेट ल्याउँदा संसदमा एमाले सांसदको ताण्डव (भिडियो रिपोर्टसहित)

२५ भदौ २०७८ काठमाडौं । प्रतिनिधिसभा बैठकमा शक्तिशाली प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बावजुद सरकारले संशोधन बजेट पेश गरेको छ । सरकारले प्रतिस्थापन विधेयक पेश गर्दै गर्दा संसदमा केही रोचक दृष्यहरु देखिए । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा...

एमसीसी पारित गर्नु नेपाली जनताका लागि ‘विष सरह’ हुने सांसद सुवालको टिप्पणी

२५ भदौ २०७८ काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौंता पारित गर्नु नेपाली जनताका लागि ‘विष सरह’ हुने टिप्पणी गर्नु भएको छ । नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले विश्वलाई...

एमाले सांसद सभामुखविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने (भिडियो रिपोर्टसहित)

२३ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू सभामुखविरुद्ध आक्रामक तरिकाले प्रस्तुत भएका छन् । संसद भवन नयाँबानेश्वरमा बसेको सदीय दलको बैठकमा सांसदहरूले पार्टीले कारवाही गरेका सांसदको सूचना टाँस नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्नु...

प्रदेश २ मा जसपाका १० जना सांसदले रोजे लोसपा

१६ भदौ २०७८ धनुषा । जनता समाजवादी पार्टी (जसपा)का १० प्रदेश सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । सांसदहरुलाई लोसपाको पक्षमा सनाखत गराउन प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनल र पूर्वमन्त्री एवं लोसपाका कार्यकारिणी सदस्य उमाशंकर...

कर्णालीमा तीन जना एमाले सांसदले एकीकृत समाजवादी रोजे

१६ भदौ २०७८ सुर्खेत । कर्णाली प्रदेशसभामा नेकपा (एमाले) का तीन सदस्यले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् । प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवीओली र पद्म रोकायाले आज प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर नेकपा(एकीकृत समाजवादी) का पक्षमा...

प्रदेश १ मा एमालेका १० जना सांसदले एकीकृत समाजवादी रोजे

१६ भदौ २०७८ काठमाडौं । प्रदेश नं १ मा नेकपा एमालेका १० जना सदस्य नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उहाँहरुले आज प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्नुभएका हुन् । प्रदेशसभा सदस्य एवं नेकपा...

सुदूरपश्चिम प्रदेशमा १० एमाले सांसदले एकीकृत समाजवादी रोजे (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७८ काठमाडौं । एमाले विभाजनपछि सुदूरपश्चिमका प्रदेश सांसद कित्ता क्लियर गर्न थालेका छन् । एमालेका १० सांसदले प्रदेश निर्वाचन कार्यालय धनगढीमा पुगेर नेकपा ९एकीकृत समाजवादी०का नाममा सनाखत गरेका हुन् । भोलि यो संख्या बढेर १४ जना पुग्ने...

बागमतीमा १२ जना एमाले सांसदले रोजे एकीकृत समाजवादी, मुख्यमन्त्री शाक्य अल्पमतमा (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७८ काठमाडौं । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् । एमालेका...