अन्तर्वार्ता

सांसद विकास कोषप्रति रास्वपाको धारणा के छ ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० जेठ १६ गते २०:४८
सांसद विकास कोषप्रति रास्वपाको धारणा के छ ? (भिडियो कुराकानी)

१६ जेठ २०८० काठमाडौं । आजको तीन मिनेटमा आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्रीले समेटेको ‘सांसद विकास कोष’लाई तपाईंको पार्टीले कसरी लिएको छ ? भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई सोधेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्