समूह

अब सम्पूर्ण ध्यान महाधिवेशनमा केन्द्रित गर्ने पौडेल समूहको निर्णय (भिडियो रिपोर्टसहित)

१२ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अब आफ्नो सम्पूर्ण ध्यान पार्टीको महाधिवेशनमा केन्द्रित गर्ने निर्णय गरेको छ । चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षमा नेताहरुको बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुनेगरी...

देशैभरका वडामा एकै दिन अधिवेशन हुनुपर्ने पौडेल समूहको माग (भिडियो रिपोर्टसहित)

११ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले देशैभरका वडामा एकै दिन अधिवेशन हुनुपर्ने माग अघि सारेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बसेको पौडेल समूहका शीर्ष नेताको बैठकले ६ हजार ७ सय ४३ वटै...

नयाँ पार्टी बनाउन नेपाल–खनाल समूहलाई कत्तिको सहज ? यस्तो छ अंक गणित (भिडियो रिपोर्टसहित)

१ भदौ २०७८ काठमाडौं । एमालेको नेपाल–खनाल समूह नयाँ पार्टी बनाउने तयारीमा जुटेको छ । विभाजनलाई लिएर नेपाल–खनाल समूहभित्रै विवाद भए पनि नयाँ दल बनाउन सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइरहेको छ । नयाँ अध्यादेश अनुसार पार्टी बनाउन...

नेपाल समूहलाई बाटो बिराएको र भड्किएको भन्दै माफी दिने संस्थापन समूहको निर्णय (भिडियो रिपोर्टसहित)

७ साउन २०७८ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले असन्तुष्ट नेपाल –खनाल पक्षलाई बाटो बिराएका र भड्किएका भन्दै माफी दिने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकले एकताका लागि अन्तिम प्रयास गर्ने भन्दै माफी दिने गरी प्रयास गर्ने निर्णय...

खोप लगाउन पाएपछि युवा समूह उत्साहित (भिडियो रिपोर्टसहित)

६ साउन २०७८ काठमाडौं । काठमाडौंमा आजदेखि १८ वर्षभन्दा माथिको उमेर समूहलाई पनि खोप दिन शुरु गरिएको छ । खोप केन्द्रमा आज युवाको भीड देखियो । लामो लाइनमा बस्नुपरे पनि खोप पाएकाहरु खुसी थिए । अमरिकाबाट आएको जोन्सनको खोप...

नेपाल-खनाल समूहमा चर्को विवाद (भिडियो रिपोर्टसहित)

३ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयलाई लिएर नेकपा एमालेको नेपाल–खनाल समूहमा उथल पुथल भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापना गर्न अहम भूमिका खेलेको नेकपा एमालेको नेपाल–खनाल...

जसपाका सांसदहरु धमाधम कित्ता परिवर्तन गर्दै, को कुन समूहमा ?

२ साउन २०७८ काठमाडौं । सत्ता परिवर्तन र प्रतिनिधिसभा पुनःस्थापनासँगै संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीका सांसदहरुले कित्ता परिवर्तन गर्न थालेका छन् । पाँच दलीय गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै जसपाको उपेन्द्र यादव समूहले महन्थ ठाकुर...

नेपाल-खनाल समूह अब कसरी अघि बढ्छ त ? (भिडियो कुराकानी)

१ साउन २०७८ काठमाडौं । नेपाल–खनाल समूहले बैठक रोक्न माग गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले आज अस्वीकार गर्नुभयो । यो निर्णय पछि नेपाल–खनाल समूह अब कसरी अघि बढ्छ त ? यसबारेमा हामीले नेपाल–खनाल समूहमा रहेका एमाले सचिव...

बीमा समूहमा उछाल आउँदा नेप्सेमा हरियाली

२७ असार २०७८ काठमाडौं । बीमा उपसमूहको शेयरमा उभार आउँदा धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । जीवन बीमा र निर्जीवन बीमा उपसमूह दुवैको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ ।...

लक्षित समूहबाहेकलाई खोप लगाए कारवाही

२७ जेठ २०७८ कञ्चनपुर । लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ । भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिएकामा अन्यले पनि लगाएको गुनासो आएपछि प्रशासन कार्यालयले कारवाही...