समूह

०७५ साल जेठ २ मा फर्किन ओलीले राखेको शर्त नेपाल समूहद्वारा अस्वीकार (भिडियो रिपोर्टसहित)

१८ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०७५ साल जेठ २ मा फर्किन राखेको शर्तसहितको प्रस्ताव नेपाल–खनाल समूहले अस्वीकार गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए...

जसपामा कसैले कसैको स्पष्टिकरणको जवाफ नदिने, दुवै समूहको फर्जी बैठक

१४ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपा दुई अध्यक्षले एक अर्कालाई सोधेको स्पष्टिकरणको समय आज सकिदैँछ । तर स्पष्टिकरणको जवाफ कसैले नदिने भएका छन् । सरकारमा सहभागी हुने विषयमा विवाद चर्किंदै गएपछि दुबै पक्षले स्पष्टिकरण अवज्ञा गर्ने...

वामदेव गौतमले बोलाए भोलि आफ्नो समूहको भेला

२ चैत २०७७ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाउनु भएको छ । अध्यक्ष केपी शर्मा अ‍ोलीले उपाध्यक्षसहित एमालेका सबै पदाधिकारी खारेज गरेको विषयमा छलफल गर्न भोलि बिहान ११ बजे बल्खुस्थित एक पार्टी प्यालेसमा...

माधवकुमार नेपालले आफ्नो समूहसँग आज छुट्टै छलफल गर्दै

२६ फागुन २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग आज छुट्टै छलफल गर्न लाग्नु भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा नेता नेपालले आफू निकट केन्द्रीय कमिटी सदस्यहरुको भेला बोलाउनु भएको हो काठमाडौंको नयाँ बानेश्वरस्थित अर्याल होटलमा...

विप्लव समूहका शीर्ष नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा

२१ फागुन २०७७ काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका शीर्ष नेता धर्मेन्द्र बास्तोला सरकारसँगको सहमति बमोजिम आज रिहा हुनुभएको छ । बास्तोलालाई प्रहरीले आज बिहान काभ्रेबाट रिहा गरेको हो । आज ११ औं दिनमा बास्तोला काभ्रे प्रहरीको हिरासतबाट...

सरकार र विप्लव समूहबीचको वार्ता आज पनि जारी रहने

२० फागुन २०७७ काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच आज पनि वार्ता जारी रहने भएको छ। हिजो पटकपटक गरी तेस्रो चरणको वार्ता भएको थियो। तेस्रो पटकको वार्ता पुल्चोकस्थित गृहमन्त्री निवासमा भएको हो। तेस्रो पटकको वार्ता पनि...

सरकार विप्लव समूहको पहिलो चरणको वार्ता, सकारात्मक रहेको प्रतिक्रिया

१९ फागुन २०७७ काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिनुभएको छ । सरकारी वार्ता...

नेकपा पुनः एकताका लागि बढ्यो दुवै समूहका दोस्रो पुस्ताको सक्रियता

१४ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट संसद् पुनर्स्थापना भएलगत्तै नेकपाको दुवै समूहका दोस्रो पुस्ताका नेताहरू पुनः एकताको सम्भावनाको खोजीमा जुटेका छन् । नेताहरु विष्णु पौडेल, घनश्याम भुसाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, जनार्दन शर्मा, योगेश भट्टराईलगायतका नेताहरूले एकताको सम्भावनाबारे...

सरकारसँग वार्तामा बस्न प्रतिबन्धित विप्लव समूह सकारात्मक (विज्ञप्तिसहित)

८ फागुन २०७७ काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएको छ । महासचिव विप्लवले आज विज्ञप्ती निकालेर सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको...

भोलिको प्रदर्शनका लागि नेकपा प्रचण्ड–नेपाल समूहले दियो नेताहरुलाई जिम्मेवारी

२७ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले भोलि माघ २८ गते काठमाडौँको प्रदर्शनीमार्गमा आयोजना गर्ने प्रदर्शनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिइएको छ । सो समूहको केन्द्रीय संघर्ष समितिले जारी...