Main News

के भन्छन् ओली समूहको सभामा आएकाहरु ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २३ गते २०:३१
के भन्छन् ओली समूहको सभामा आएकाहरु ? (भिडियो रिपोर्टसहित)

२३ माघ २०७७ काठमाडौं । नेकपा ओली समूहले आयोजना गरेको प्रदर्शन र सभामा उपत्यकाबाहिरका जिल्लाबाट पनि उल्लेख्य संख्यामा मानिस ल्याइएको थियो ।

सभामा सहभागी हुन आएका तिनैमध्ये केहीलाई सहकर्मी गुञ्जनराज गिरी र सृजना घिमिरेले प्रधानमन्त्रीको कदमका विषयमा सोधेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *