
भारतीय विदेश सचिवको भ्रमणले खुल्यो त संवादको बाटो ? विज्ञहरु के भन्छन ? (भिडियोसहित)
१२ मंसिर, २०७७ काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको भ्रमणका विषयमा विज्ञहरुले मिश्रित प्रतिक्रिया दिएका छन । केहीले संवादनै नभएको अवस्थामा भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन भने केहीले सीमा समस्या समाधानमा त्यतिधेरै उत्साहित हुनु नपर्ने प्रतिक्रिया दिएका...