अन्तर्वार्ता
माओवादी सचिवलाई प्रश्न : संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक किन अलपत्र ? (भिडियो कुराकानी)
२०७९ चैत २७ गते २१:१४
२७ चैत २०७९ काठमाडौं । आजको तीन मिनेटमा हामीले नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यलाई संक्रमणकालीन न्याय निरुपण र संसदमा दर्ता भएको सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी विधेयकका विषयमा सोधेका छौं ।
प्रतिक्रिया