संसदीय

द्वन्द्वग्रस्त इथियोपियामा संसदीय चुनाव घोषणा

११ पुस २०७७ इथियोपिया । इथियोपियामा संसदीय चुनाव घोषणा भएको छ । द्वन्द्वग्रस्त देश इथियोपियामा आगामी जुन महिनामा संसदीय चुनाव गर्ने तयारी गरिएको हो । निर्वाचन आयोगले आगामी वर्षको जुन ५ तारिखमा निर्वाचनको मिति घोषणा गरेको छ । यसअघि...

विभिन्न संवैधानिक निकायमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइ नहुने

५ पुस २०७७ काठमाडौं । विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइ नहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटन गरेपछि संसदीय सुनुवाइ विशेष समिति अस्वित्वविहीन बनेकाले सुनुवाई नहुने भएको हो । सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले...

प्रदेशसभा बैठकमा मन्त्रीबाटै संसदीय मर्यादाविपरीतको काम (भिडियोसहित)

१९ असोज, २०७७ बुटवल । प्रदेश ५ को सभामा मन्त्रीबाटै संसदीय मर्यादा विपरितको काम भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीबाट संसदीय मर्यादाको उल्लंघन भएको हो । मयार्दापालकलाई निर्देशन दिन नमिल्ने भए पनि मन्त्री केसीले संसदमा...

कोरोना नियन्त्रणका लागि भएका कामको संसदीय अनुगमन गर्न माग

२६ भदौ, २०७७ काठमाडौं । काठमाडौं उपत्यकाका सांसदले कोरोना नियन्त्रणका लागि भएका कामको संसदीय समिति बनाएर अनुगमन गर्न माग गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर उनीहरुले कोरोनाका कारण जनजीवन प्रभावित बनेको भन्दै संसदको ध्यानाकर्षण गराएका हुन् । संसदीय...

नेकपाका कारण निम्तेको संसदीय हस्तक्षेप रोक्ने हिम्मत अरुसँग छ ? (भिडियोसहित)

२२ असार, २०७७ काठमाडौं । सत्तारुढ नेकपाभित्र आन्तरिक शक्ति संघर्ष चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अपर्झट संसदको अधिवेशन अन्त्य गरेपछि राजनीतिक सरगर्मी बढायो । प्रतिपक्षीदेखि सत्तापक्षकै सांसदले पनि पार्टीभित्रको आन्तरिक विवादको शिकार संसदलाई बनाउन नमिल्ने भन्दै विरोध गरे...

पार्टी जोगाउन धर्नादेखि हस्ताक्षर संकलनमा नेकपाका केन्द्रीय सदस्यहरु ! (भिडियोसहित)

२२ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्यहरु पार्टी फुटलाई जोगाउन नेतृत्वलाई दबाब दिने उद्देश्यका साथ धर्नामा बसेका छन् । सदस्यहरुले केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सम्पूर्ण समस्याको समाधान हुने भन्दै हस्ताक्षर अभियान पनि थालेका छन्...