
संखुवासभामा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान
१२ पुस २०७७ संखुवासभा । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र प्रहरीबीच गोली हानाहान भएको छ । प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुवँरका अनुसार संखुवासभाको टोली चैनपुर–४, मैदानेमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर गोली हानेपछि प्रहरीले...