अन्तर्वार्ता
मनोविश्लेषक भन्छन्- संखुवासभा हत्याकाण्ड कुण्ठाको पराकाष्ठा (भिडियो रिपोर्टसहित)
२०७८ भदौ २७ गते २०:२८
२७ भदौ २०७८ काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा आफन्त नै संलग्न भएको प्रहरी अनुसन्धानले देखाएको छ । २ वर्षअघि पाँचथरमा भएको सामूहिक हत्याको घटनामा पनि आफन्त नै संलग्न थिए ।
परिवार नै सखाप पार्ने गरी हत्याका घटना पटकपटक हुने गरेको छ । यस्ता घटना व्यक्तिगत कुण्ठा, आवेग, आपसी विवादलगायत कारणले बढी हुने गरेको प्रहरीले जनाएको छ । यस्ता घटना हुनुको मनोसामाजिक कारणबारे हामीले मनोविश्लेषक बासु आचार्यसँग कुराकानी गरेका छौं–
प्रतिक्रिया