वैज्ञानिक

मे महिनामा भारतमा कोरोना अझ उच्च विन्दुमा पुग्ने वैज्ञानिकहरुको प्रक्षेपण

१४ वैशाख २०७८ नयाँ दिल्ली । आउने मे महिनामा भारतमा कोरोना महामारीको अवस्था उच्च विन्दुमा पुग्ने वैज्ञानिकहरूले बताएका छन् । अबको दुईदेखि ३ हप्ताभित्र त्यहाँ संक्रमणको दोस्रो लहर उच्च विन्दुमा पुग्ने त्यहाँका वैज्ञानिकहरूले चेतावनी दिएका छन् । दिल्लीस्थित इण्डियन...

विद्यार्थीले बनाए दुई दर्जनभन्दा बढी यस्ता वैज्ञानिक यन्त्र (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७७ मोरङ । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले २ दर्जनभन्दा बढी वैज्ञानिक यन्त्र तथा उपकरण निर्माण गरेका छन् । इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, सिभिल र मेकानिकल विभागमा अध्ययनरत विद्यार्थीले आफ्नो अध्ययनकालमा आर्जन गरेका सैद्धान्तिक तथा व्यवहारिक...

प्रधानमन्त्री ओलीले भने–वैज्ञानिक वन व्यवस्थापन भनेको त वन सखाप पार्ने नीति पो रहेछ (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीतिहरु बनाउँदा उपभोक्ताहरुको साथ लिएर बनाउने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा...

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेजीले समस्या (भिडियो रिपोर्टसहित)

१० फागुन २०७७ धनकुटा । सरकारी, साझेदारी र सामुदायिक बनको पुराना रुख काट्नका लागि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम शुरु भएको थियो । तर सरकारले वैज्ञानिक व्यवस्थापन कार्यविधि खारेज गरेपछि धनकुटामा पुराना रुख काट्ने योजना अलपत्र परेको छ । धनकुटाको...

काठ निर्यात गर्ने स्थितिमा पुग्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेजः मन्त्री आले (भिडियो रिपोर्टसहित)

१७ माघ २०७७ काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशलाई काठ निर्यात गर्ने अवस्थामा पुर्‍याउन वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको दाबी गर्नु भएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा मन्त्री आलेले वार्षिक १० देखि १२ अर्ब...

आफ्ना आणविक वैज्ञानिकको हत्याको बदला लिने इरानी सेनाको चेतावनी

१३ मंसिर, २०७७ इरान । आफ्ना एक वरिष्ठ आणविक वैज्ञानिक मोहसिन फखरिजादेहको हत्याको बदला लिने इरानी सेनाले बताएको छ । इरानका वरिष्ठ आणविक वैज्ञानिक मोहसिन फखरिजादेहको राजधानी तेहरान नजिकै भएको आक्रमणमा हत्या भएको थियो । उनी इरानको आणविक कार्यक्रमका...

प्रभावकारी बन्दै बाँकेमा वैज्ञानिक वन व्यवस्थापन (भिडियोसहित)

२७ असोज, २०७७ बाँके । बाँकेमा वैज्ञानिक वन व्यस्थापन प्रभावकारी बन्दै गएको छ । सामुदायिक वन उपभोक्ता समितिलाई सक्रिय बनाएर वैज्ञानिक विधिबाट व्यवस्थापन गर्दा वन क्षेत्रमा हुने चोरी, तस्करी र आगलागी नियन्त्रण भएको छ । वन क्षेत्रमा उम्रिएका नयाँ...

कुनै खास अवस्थामा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने वैज्ञानिकहरुको दाबी

२६ असोज, २०७७ काठमाडौं । कुनै खास अवस्थामा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने वैज्ञानिकहरुले दाबी गरेका छन् । कोरोना भाइरस पैसा, मोबाइल फोनको स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २० डिग्री सेल्सियसको तापक्रममा २८ दिनसम्म जीवित रहन सक्ने अनुसन्धानकर्ताहरूले...

अमेरिकी र फ्रेञ्च वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

२१ असोज, २०७७ स्वीडेन । यो वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी र फ्रेञ्च वैज्ञानिकलाई दिइने भएको छ। कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोमको प्यानलले वैज्ञानिक इमानुएल चार्पेनटिएर र जेनिफर डोउडनालाई यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो । दुवैलाई जिनोम...

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिने

२० असोज, २०७७, स्वीडेन । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिका, जर्मनी र बेलायतका वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । रोयल स्वीडिस एकेडेमी अफ साइन्सले बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्द्रेया घेजलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार...