विरोध

चौतर्फी विरोधपछि हट्यो पुलमा लगाइएको कर

९ वैशाख २०७८ बागलुङ । बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु रु २० लिन थालिएको थियो । जनस्तरबाट व्यापक विरोध भएपछि अर्को...

संसद विघटनको विरोधमा सडकमा उत्रिए स्रष्टा (फोटो फिचर)

३० माघ २०७७ काठमाडौं । संसद विघटनको विरोध गर्दै स्रष्टा र कलाकारले काठमाडौंमा हातमा साङलो बाँधेर प्रदर्शन गरेका छन् । सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन”को ब्यानरमा उनीहरुले भृकुटीमण्डपदेखि बसन्तपुरसम्म प्रदर्शन गरेका हुन् । विधिको शासन कायम...

संसद विघटनको विरोधमा स्रष्टा र कलाकार सडकमा

३० माघ २०७७ काठमाडौं । संसद विघटनको विरोधमा स्रष्टा र कलाकारले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिएर भृकुटीमण्डपदेखि बसन्तपुरसम्म प्रदर्शन गरिएको हो । त्यसक्रममा मण्डला थियटरका कलाकारले हातमा साङ्ला...

कृषिमा विदेशी लगानी, किन भयो विरोध ? (भिडियो रिपोर्टसहित)

२६ माघ २०७७ काठमाडौं । सरकारले कृषिमा वैदेशिक लगानी खुला गरेपछि निजी क्षेत्र सशंकित भएको छ । ५० करोड रुपैयाँभन्दा बढीको लगानी गर्ने वैदैशिक लगानीकर्ता आउने बाटो खुल्ला गरेसँगै साना तथा मझौता कृषि उद्योगी यसको विरोधमा देखिएका छन् ।...

संसद विघटनको विरोधमा विवेकशील पार्टीले झुन्ड्यायो माइतीघरमा जुत्ता

२६ माघ २०७७ काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा विवेकशील पार्टीले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ। विवेकशीलले आज माइतीघर मण्डलामा ‘विधि विधान नकुल्च’ भन्ने नारासहित प्रदर्शन गरेको हो । संसद विघटन भएदेखि रचनात्मक विरोध कार्यक्रम गर्दै आएको विवेकशीलले...

‘ओली आइ लभ यू’ भन्दै बन्दको विरोधमा ओली समूहको प्रदर्शन

२२ माघ २०७७ काठमाडौं । बन्दको विरोध गर्दै नेकपाको ओली समूहले काठमाडौंमा आज जुलुस निकालेको छ । ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा प्रदर्शनी मार्गबाट निस्किएको जुलुसले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । आज गरिएको बन्द हडताल र...

विरोध तह लगाउन शक्ति प्रदर्शनका नाममा प्रधानमन्त्री ओलीद्वारा सरकारी शक्ति दुरुपयोग

२२ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीलाई तह लगाउन शक्ति प्रदर्शनका नाममा सरकारी शक्तिको दुरुपयोगको सिलसिला शुरु गरेका छन्। आफ्नो पार्टीमा उत्पन्न विवादमा आफूलाई शक्तिशाली सावित गर्न ओलीले भोलि काठमाडौंको नारायणहिटी संग्रहालयअघि हुने प्रदर्शनमा जिल्ला...

म्यानमारमा भएको सैनिक ‘कु’ को नेपाली कांग्रेसद्वारा विरोध (भिडियो रिपोर्टसहित)

१९ माघ २०७७ काठमाडौं । नेपाली कांग्रेसले म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रुपमा एकयवद्ध भई निन्दा गर्नुपर्ने बताएको छ । आज बिहान म्यानमारको सेनाले नेशनल लिग फर टेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सु की र...

नेपाली कांग्रेसले आज देशका सबै वडामा विरोध प्रदर्शन र सभा गर्ने

८ माघ २०७७ काठमाडौं । संसद् विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदमको रूपमा व्याख्या गरेको कांग्रेसले आज देशका सबै वडामा ¥याली र सभा गरेर विरोध गर्ने भएको छ । देशभरका ६ हजार सात सय ४३ वटै वडामा कांग्रेसले एक...

प्रतिनिधिसभा विघटनको विरोधमा सडकमै बस्यो नमूना संसद् (भिडियो रिपोर्टसहित)

८ माघ २०७७ काठमाडौं । पुस ५ गते प्रतिनिधिसभा विघटन भएयता देशभर प्रदर्शन भइरहेको छ । विभिन्न समूहहरुले आ आफ्नै तरिकाले विरोध गरिरहेका छन् । प्रतिनिधिसभा नभएपनि ६ महिना पछि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु भएपछि त्यहाँ पनि यसको विरोध...