Main News

भ्रष्टाचार विरोधमा कस्ले के बोले ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख ३० गते २०:५५
भ्रष्टाचार विरोधमा कस्ले के बोले ? (भिडियो रिपोर्टसहित)

३० वैशाख २०८० काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहका सदस्य एकपछि अर्को पक्राउ परेपछि भ्रष्टाचारविरोधी प्रदर्शन भएको छ ।

अनुसन्धानमा कतैबाट कुनै पनि दबाब र प्रभावमा नपर्न भन्दै खबरदारीका निम्ति र दोषीलाई कारबाहीको माग गर्दै आज पनि विभिन्न स्थानमा प्रदर्शन भएको छ । काठमाडौंको माइतीघरमण्डला र नारायण चौर नक्सालमा प्रदर्शन भएको थियो । प्रदर्शनमा भ्रष्टविरुद्ध सबै एकजुट हुने दिन आयो भन्दै नारा लगाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *