
खोप लगाएकामा सामान्य असर देखिनुलाई खोपले काम गरेको रुपमा लिन विज्ञको आग्रह
३ फागुन २०७७ काठमाडौं । कोरोनाविरुद्धको खोप लगाएकालाई सामान्य असर देखिनुलाई खोपले काम गरेको रुपमा बुझ्न विज्ञहरुले आग्रह गरेका छन् । स्वास्थ्य पत्रकार मञ्चले काठमाडौंमा आज गरेको छलफलमा सहभागी विज्ञहरुले खोप लगाएकालाई टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी...