अन्तर्वार्ता

के जोन्सनको खोप लगाउँदा हानी हुन्छ ? विज्ञका कुरा सुनौं (भिडियो कुराकानी)

हिमालय टिभी
२०७८ साउन ९ गते २०:३५
के जोन्सनको खोप लगाउँदा हानी हुन्छ ? विज्ञका कुरा सुनौं (भिडियो कुराकानी)

९ साउन २०७८ काठमाडौं । कोरोनाविरुद्ध अमेरिकी खोप जोन्सन एण्ड जोन्सन प्रयोग भैरहेको छ । तर यसको विषयमा भ्रामक समाचार आउँदा, यो खोप लगाउने कि नलगाउने भनेर नागरिक अन्योलमा छन् । जोन्सन एण्ड जोन्सन खोप लगाउनु उपयुक्त छ कि छैन ? हामीले यस बारेमा सरुवा रोग विज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गरेका छौं-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

यो पनि पढनुहोस्