अन्तर्वार्ता
के जोन्सनको खोप लगाउँदा हानी हुन्छ ? विज्ञका कुरा सुनौं (भिडियो कुराकानी)
२०७८ साउन ९ गते २०:३५

९ साउन २०७८ काठमाडौं । कोरोनाविरुद्ध अमेरिकी खोप जोन्सन एण्ड जोन्सन प्रयोग भैरहेको छ । तर यसको विषयमा भ्रामक समाचार आउँदा, यो खोप लगाउने कि नलगाउने भनेर नागरिक अन्योलमा छन् । जोन्सन एण्ड जोन्सन खोप लगाउनु उपयुक्त छ कि छैन ? हामीले यस बारेमा सरुवा रोग विज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गरेका छौं-
प्रतिक्रिया