लकडाउन

अष्ट्रेलियाका विभिन्न शहरमा लकडाउनको विरोधमा प्रदर्शन

९ साउन २०७८ सिड्नी । अष्ट्रेलियाका विभिन्न शहरमा लकडाउनको विरोधमा प्रदर्शन भएका छन् । सिड्नीमा हजारौं नागरिक सडकमा उत्रिएका छन् भने मेलबर्न र ब्रिस्वेनमा पनि प्रदर्शन भएको बीबीसीले जनाएको छ । प्रदर्शनमा उत्रिएकाले स्वतन्त्रताको पक्षमा नारावाजी गरेका छन् ।...

कोरोना संक्रमण तिब्र भएपछि देशव्यापी लकडाउन घोषणा

१४ असार २०७८ ढाका । बङ्लादेशमा कोरोनाको नयाँ लहर तीब्र रुपमा फैलिएपछि आजबाट देशव्यापी लकडाउन लागू गरिएको छ । सक्रमितहरु मध्ये धेरैमा भारतमा देखा परेको नयाँ डेल्टा भेरिअन्ट भएको बताइएको छ । भारतमा देखिएको कोरोनाको नयाँ डेल्टा भेरियन्टका कारण...

लकडाउनलाई अब स्मार्ट लकडाउनतिर लैजाने सरकारको निर्णय, हवाई उडान खुल्ने

३ असार २०७८ काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित स्मार्ट लक डाउन तर्फ जाने निर्णय गरेको छ। अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था...

लकडाउन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गर्दै प्रहरी

४ जेठ २०७८ महेन्द्रनगर । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारवाही गर्न थालेको छ । गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म कञ्चनपुरमा प्रहरीले लकडाउन उल्लङ्घन गर्ने पाँच...

कडा खालको लकडाउन गर्ने तयारीमा सरकार (भिडियो रिपोर्टसहित)

२० वैशाख २०७८ काठमाडौं । निषेधाज्ञा लगाउँदा पनि कोरोना संक्रमण नरोकिएको भन्दै सरकारले कडा खालको लकडाउन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै यसबारे जानकारी दिनुभएको हो । सम्बोधनमा प्रधानमन्त्री ओलीले संक्रमणको...

कोरोना संक्रमण अनियन्त्रित भएपछि बाँकेमा आजदेखि लकडाउन

१३ वैशाख २०७८ काठमाडौं । बाँके जिल्लाभर आजदेखि लकडाउन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आज राति १२ बजेदेखि २० गते राति १२ बजेसम्म जिल्लाभरि लकडाउन हुने बताउनुभयो । यसअघि ८ गते रातिदेखि १५ गते रातिसम्म...

बाँके जिल्लाभरि भोलिदेखि लकडाउन हुने

१२ वैशाख २०७८ बाँके । बाँके जिल्लाभरि भोलिदेखि लकडाउन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भोलि राति १२ बजेदेखि २० गते राति १२ बजेसम्म जिल्लाभरि लकडाउन हुने बताउनुभयो । यसअघि ८ गते रातिदेखि १५ गते रातिसम्म...

कोरोना संक्रमण दर बढ्दो, लकडाउन गर्न विज्ञको सुझाव

१२ वैशाख २०७८ काठमाडौं । राजधानीलगायत देशका विभिन्न भागमा दिनहुँ कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको अवस्था र नियन्त्रणका लागि भएका प्रयासहरू बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीसीएमसीले ‘ब्रिफिङ’ गरेको छ । कोभिड–१९ सङ्क्रमण तीब्र रूपमा फैलिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल...

भारतको महाराष्ट्रमा मे १ सम्मका लागि लकडाउन घोषणा

९ वैशाख २०७८ नयाँ दिल्ली । भारतको महाराष्ट्रमा लकडाउन घोषणा गरिएको छ । महाराष्ट्र सरकारले कोरोनाको जोखिम बढ्दै गएपछि मे १ सम्मका लागि लकडाउनको घोषणा गरेको हो । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आज राति ८ बजेदेखि लागू हुने गरी...

बाँकेमा आज राति १२ बजेदेखि वैशाख १५ गतेसम्म कडा लकडाउन

८ वैशाख २०७८ बाँके । कोरोना संक्रमण नियन्त्रणका लागि नेपालगन्जमा आज रातिदेखि लकडाउन हुँदैछ । कोरोना संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको हिजो बसेको सर्वपक्षीय बैठकको सिफारिसको आधारमा आज राति १२ बजेदेखि बैशाख १५ गते राति १२ बजेसम्मका लागि लकडाउन गरिएको...