लकडाउन

भारतको महाराष्ट्रमा मे १ सम्मका लागि लकडाउन घोषणा

९ वैशाख २०७८ नयाँ दिल्ली । भारतको महाराष्ट्रमा लकडाउन घोषणा गरिएको छ । महाराष्ट्र सरकारले कोरोनाको जोखिम बढ्दै गएपछि मे १ सम्मका लागि लकडाउनको घोषणा गरेको हो । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आज राति ८ बजेदेखि लागू हुने गरी...

बाँकेमा आज राति १२ बजेदेखि वैशाख १५ गतेसम्म कडा लकडाउन

८ वैशाख २०७८ बाँके । कोरोना संक्रमण नियन्त्रणका लागि नेपालगन्जमा आज रातिदेखि लकडाउन हुँदैछ । कोरोना संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको हिजो बसेको सर्वपक्षीय बैठकको सिफारिसको आधारमा आज राति १२ बजेदेखि बैशाख १५ गते राति १२ बजेसम्मका लागि लकडाउन गरिएको...

बाँकेमा संक्रमण रोक्न पर्सिदेखि लकडाउन हुने (भिडियो रिपोर्टसहित)

७ वैशाख २०७८ बाँके । बाँकेमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएपछि नियन्त्रणका लागि लकडाउन गरिने भएको छ । कोरोना संकट ब्यबस्थापन समितिको पहलमा आज बसेको सर्बपक्षिय बैठकले पर्सीदेखि एक साताका लागि लकडाउन गर्न प्रशासनलाई आग्रह गरेको हो । यसबारेमा...

बाँकेमा वैशाख ९ गतेदेखि एक साताका लागि लकडाउन

७ वैशाख २०७८ नेपालगन्ज । बाँके जिल्लामा तिव्र रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि वैशाख ९ गतेदेखि एक साताका लागि लकडाउन गरिने भएको छ । कोरोना संकट व्यवस्थापन समितिको आज बसेको सर्वपक्षीय बैठकले वैशाख ९ गते बिहीबारदेखि एक साताका...

कोरोना संक्रमण बढेपछि भारतको राजधानी दिल्लीमा साताब्यापी लकडाउन घोषणा

६ वैशाख २०७८ नयाँ दिल्ली । कोराना महामारीले छिमेकी मुलुक भारतको अवस्था नाजुक भएको छ । त्यहाँ संक्रमणबाट मृत्यु भएकाको अन्त्येष्टि गर्ने स्थान समेत नहुँदा पालो पर्खनुपर्ने अवस्था आएको छ । राजधानी दिल्ली र उत्तर प्रदेशमा सबै अस्पताल भरिएका...

कोरोना रोकथामका लागि लकडाउन गर्ने योजना छैनः स्वास्थ्यमन्त्री त्रिपाठी (भिडियो रिपोर्टसहित)

२४ चैत २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पार्नुभएको छ । आज काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने...

भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, महाराष्ट्रमा आजदेखि कडा लकडाउन

२३ चैत २०७७ नयाँ दिल्ली । भारतको महाराष्ट्रमा कोरोना सङ्क्रमणको दर बढेसँगै एक महिनाका लागि प्रतिबन्धात्मक नियम लागू गरिएको छ । कोरोना सङ्क्रमणको दर रोकथामका लागि महाराष्ट्र सरकारले आजदेखि लागू हुनेगरी प्रतिबन्धात्मक व्यवस्था लागु गरिने बताएको छ । कोरोना...

कोरोना बढेसँगै फ्रान्समा फेरि देशव्यापी लकडाउन लागू हुने

१९ चैत २०७७ पेरिस । फ्रान्समा फेरि देशव्यापी लकडाउन लागू हुने भएको छ । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेको भन्दै राष्ट्रपति इम्यानुएल म्याक्रोनले चार हप्ताको लागि लकडाउनको घोषणा गरेका हुन् । यस अवधिमा अत्यावश्यक सामानका पसल तथा सेवा...

अर्थमन्त्री पौडेलले भने–अब लकडाउन हुँदैन (भिडियो रिपोर्टसहित)

१३ चैत २०७७ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पार्नुभएको छ । कोभिड–नाइन्टिनको दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई पनि नियमित गर्नुपर्ने भन्दै उहाँले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर...

अब फेरि लकडाउन नगर्न सरकारलाई अर्थविद् र व्यवसायीको आग्रह (भिडियो रिपोर्टसहित)

१२ चैत २०७७ काठमाडौं । लामो लकडाउनका कारण थला परेको अर्थतन्त्र तँग्रिन नपाउँदै कोरोना संक्रमण बढ्न थालेको छ । सरकारले फेरी लकडाउन गर्ने हो कि भनेर उद्योगी व्यवसायी चिन्तामा छन् । व्यवसायी र अर्थविद् संक्रमण बढे पनि लकडाउनको विकल्प...