
रुसद्वारा विभिन्न तीन देशका कूटनीतिज्ञ निश्कासित
२४ माघ २०७७ मस्को । रुसले तीन देशका कूटनीतिज्ञलाई निष्कासित गरेको छ । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोध प्रदर्शनमा सहभागी भएको भन्दै रुसले जर्मनी, स्वीडेन र पोल्याण्डका कूटनीतिज्ञहरूलाई निष्कासित गर्ने निर्णय गरेको हो । रुसी विदेश मन्त्रालयले...