राजा

मन्त्री श्रेष्ठले किन शेयर गरे राजा राख्ने मदन भण्डारीको भाषण ?

२१ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गणतन्त्रमाथि षडयन्त्र गरिरहेको आरोप लागिरहेका बेला त्यसैलाई बल मिल्ने गरी शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रतिक्रिया आएको छ । सामाजिक सञ्जाल फेसबुकमा तत्कालीन एमालेका महासचिव मदन भण्डारीको भाषण शेयर गर्दै श्रेष्ठले...

राजालाई दाम चढाएको भन्दै माधव नेपालमाथि ओलीको कटाक्ष (भिडियोसहित)

४ माघ २०७७ काठमाडौं । आफ्नै पूर्व सहकर्मीप्रति आक्रामक हुँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्व नेता माधवकुमार नेपालप्रति कटाक्ष गर्नुभएको छ । शाही शासनकालमा ज्ञानेन्द्र शाहलाई दाम चढाएको र प्रधानमन्त्री बन्न बिन्तिपत्र हालेको प्रसंग निकाल्दै प्रधानमन्त्रीले नेपालप्रति...

प्रधानमन्त्रीकै मिलेमतोमा सडकमा ‘राजा आउ देश बचाउ’ को नारा लागेको देउवाको आशंका

२९ मंसिर, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै मिलेमतोमा सडकमा राजा आउ देश बचाउको नारा लागेको हुन सक्ने आशंका गर्नुभएको छ । सरकारविरुद्ध वागमती प्रदेशको राजधानी हेटौंडामा भएको सभामा देउवाले प्रधानमन्त्री ओलीमाथि आशंका...

काठमाडौंमा राजावादीको प्रदर्शन, लाग्यो ‘राजा आउ देश बचाऊ’ को नारा ( भिडियो र फोटो फिचरसहित)

१५ मंसिर, २०७७ काठमाडौं । काठमाडौंमा राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । सरकारले यस्ता जुलुसमा सहभागी नहुनु भनेर आग्रह गरेको अर्को दिन काठमाडौंमा राजतन्त्रको पक्षमा जुलुस निस्केको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका...

तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ भोलिदेखि सर्वसाधारणका लागि खुल्ने

६ मंसिर, २०७७ काठमाडौं । तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ भोलिदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन श्री सदनमा बस्थे । २०५८ साल जेठ १९ गते भएको...

कुवेतका राजा सबाह अल–अहमद अल–सबाहको निधन

१४ असोज, २०७७ कुवेत । कुवेतका राजा शेख सबाह अल-अहमद अल-सबाहको निधन भएको छ। राजा शेख सबाहको ९१ वर्षको उमेरमा उपचारका क्रममा अमेरिकामा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। लामो समयदेखि बिरामी शेख सबाह गएको जुलाई महिनामा उपचारका...

बाढीपहिरोबाट भएको क्षतिप्रति पूर्व राजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले देशका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नु भएको छ । पूर्व राजा ज्ञानेन्द्रले वक्तव्यमार्फत यो बर्षको बर्षातको कारण देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान...