Main News

राजालाई दाम चढाएको भन्दै माधव नेपालमाथि ओलीको कटाक्ष (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ४ गते २०:५४
राजालाई दाम चढाएको भन्दै माधव नेपालमाथि ओलीको कटाक्ष (भिडियोसहित)

४ माघ २०७७ काठमाडौं । आफ्नै पूर्व सहकर्मीप्रति आक्रामक हुँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्व नेता माधवकुमार नेपालप्रति कटाक्ष गर्नुभएको छ ।

शाही शासनकालमा ज्ञानेन्द्र शाहलाई दाम चढाएको र प्रधानमन्त्री बन्न बिन्तिपत्र हालेको प्रसंग निकाल्दै प्रधानमन्त्रीले नेपालप्रति गरेको यो कटाक्ष हेर्नुहोस्–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *