रंगशाला

हाम्रो रंगशालामा मेरो कुर्सी : गौतम बुद्ध क्रिकेट रंगशालाको कुर्सीमा तपाईँको नाम (भिडियो रिपोर्टसहित)

१७ फागुन २०७७ काठमाडौं । दुई वर्षअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा भयो । धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट रकम जुटाएर भरतपुरमा रंगशाला निर्माणको अभियान सुरु गर्‍यो । प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारी सरिक भएको घोषणा कार्यक्रममा फाउण्डेसनका अध्यक्ष...

खेलाडीलाई प्रशिक्षणको चटारो, पोखरा रंगशालामा चहलपहल बढ्यो (भिडियो रिपोर्टसहित)

२५ माघ २०७७ पोखरा । कोरोनाभाइरसले प्रभावित भएको खेलकूद क्षेत्र विस्तारैविस्तारै पुरानै लयमा फर्कँदैछ । जिल्लास्तरदेखि राष्ट्रियस्तरका प्रतियोगिता हुन थालेका छन् । पोखरा रंगशालामा पनि खेलाडी प्रशिक्षणमा व्यस्त देखिन्छन् । पर्यटकीय राजधानीका रुपमा चिनिएको पोखरा पछिल्लो समय खेलकूदको पनि...

बुटवलको देवीनगर–रंगशाला सडकको दुर्गति, एक घर एक पोखरी (भिडियो रिपोर्टसहित)

१० माघ २०७७ बुटवल । पटकपटक उत्कृष्ट हुँदै आएको बुटवल उप–महानगरपालिकाको एउटा भित्री सडक अहिले पोखरी जस्तै बनेको छ । वस्तीको पानी सडकमा आउँदा स्थानीय पनि समस्यामा छन् । सडक निर्माणको काममा ध्यान नदिँदा रंगशाला जाने सडक अहिले दुर्गन्धित...

दशरथ रंगशालामा सन्यास लिन चाहन्छुः विराज महर्जन

२८ मंसिर, २०७७ काठमाडौं । फिफा विश्वकप छनोटका बाँकी तीन खेलको मिति तय भएसँगै नेपाली टिमले तयारी शुरु गरेको छ । प्रशिक्षक बालगोपाल महर्जनले बोलाएको ५८ खेलाडीमध्ये विराज महर्जन पनि एक हुन् । छनोटअन्तर्गत गत वर्षको सेप्टेम्बरमा भएको कुवेत...

रुपन्देहीमा देशकै नमूना क्रिकेट रंगशाला बन्दै (भिडियोसहित)

१३ मंसिर, २०७७ रुपन्देही । रुपन्देहीको सैनामैनामा नेपालकै नमूना क्रिकेट रंगशाला बन्ने भएको छ । सैनामैना ७ लम्टैयामा करिब १५ बिघा जग्गामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको हो । यसका लागि नगरपालिकाले जग्गाको व्यवस्थापन गरिसकेको छ । खेलकूद...

दर्शकले नेपाल–बंगलादेश मैत्रीपूर्ण फूटबल प्रतिस्पर्धा रंगशालामै हेर्न पाउने

२६ कात्तिक, २०७७ काठमाडौं । नेपाल र बंगलादेशबीचको दुई वटा मैत्रीपूर्ण फुटबल खेल दर्शकले रंगशालामा पुगेर प्रत्यक्ष हेर्न पाउने भएका छन् । आयोजक बंगलादेश फुटबल फेडेरेशन बीएफएफले मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश दिने निर्णय गरेको हो । कोरोनाका कारण...