माओवादी

माओवादी अध्यक्ष प्रचण्डलाई किन आयो आत्महत्या गर्ने सोच ? (भिडियो रिपोर्टसहित)

१४ असोज २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले संसद विघटन गर्दा आफू चरम निराशामा पुगेको खुलासा गर्नु भएको छ । काठमाडौंमा आयोजित अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा प्रचण्डले तत्कालीन नेकपाका अध्यक्षसमेत रहेका ओलीले...

माओवादीमा विचलन आएको प्रचण्डद्वारा स्वीकार, फेरि पनि एक नम्बर पार्टी बन्ने दाबी (भिडियो रिपोर्टसहित)

३० भदौ २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन विचलित रूपमा रहेको स्वीकार गर्नु भएको छ । स्वर्गीय नेता पोस्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले...

आफू एक्लिँदै गएकोमा माओवादी अध्यक्ष प्रचण्डको यस्तो चिन्ता (भिडियो रिपोर्टसहित)

२७ भदौ २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू एक्लिँदै गएकोमा चिन्ता प्रकट गर्नु भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ जीवनको अन्तिम कालमा एक्लिएको उदाहरण दिँदै प्रचण्डले आफूलाई पनि कहिलेकाँही एक दुई वर्षपछि...

माओवादी एक नं पार्टी नबन्दासम्म स्थायित्व र विकास हुँदैन : अध्यक्ष प्रचण्ड

१४ भदौ २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै गठबन्धनको सरकार विस्तार हुने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने बताउनुभएको छ । पार्टी सम्बद्ध सर्लाही–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...

विचार मिल्नेसँग सहकार्यसँगै एकता गर्ने माओवादी स्थायी समिति बैठकको निर्णय (भिडियो रिपोर्टसहित)

६ भदौ २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विचार मिल्ने सबै कम्युनिष्ट घटकसँग सहकार्य एवम् एकता गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले समान विचार भएका वामपन्थी पार्टीसँग सहकार्य, एकता गर्दै नयाँ कम्युनिष्ट...

महिला र दलितका लागि ५० प्रतिशत कोटा सुरक्षित गर्ने माओवादीको निर्णय (भिडियो रिपोर्टसहित)

३१ साउन २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गर्नुभएको राजनीतिक र विधान संशोधन प्रस्तावलाई पारित गरेको छ । शनिबारदेखि जारी केन्द्रीय समितिको बैठक आज सम्पन्न भएको हो । पारित...

वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने माओवादीको प्रस्ताव

३० साउन २०७८ काठमाडौं । नेकपा(माओवादी केन्द्र) ले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव गरेको छ । आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा, प्रतिगमनविरुद्धको लडार्इं, एवं मुलुकको समस्या...

सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन माओवादी नेता–कार्यकर्तालाई प्रचण्डका आह्वान

२९ साउन २०७८ काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भएको छ । आज अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा बोल्दै...

एमालेको ओरालो यात्रा जारी, कांग्रेस र माओवादीलाई फलिफाप (भिडियो रिपोर्टसहित)

२७ साउन २०७८ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलको बहिर्गमगनसँगै पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ अर्को धक्का लागेको छ । आफै बाध्य भएर प्रधानमन्त्री छोड्नु परेका ओलीले यसअघि गण्डकीमा पनि सरकार गुमाउनु परेको थियो ।...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस र माओवादीबीच आलोपालो गर्ने सहमति (भिडियो रिपोर्टसहित)

२७ साउन २०७८ बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ। कांग्रेस र माओवादीबीच आलोपालो नेतृत्व गर्ने सहमति भएको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले जानकारी दिनुभयो । आगामी फागुन २...