
तत्कालीन माओवादीका वहिर्गमित लडाकुलाई आफूतिर तान्ने ओलीको यस्तो प्रयास
४ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन माओवादीका वहिर्गमनमा परेका लडाकुलाई आफूतिर तान्ने प्रयास गर्नुभएको छ । अखिल नेपाल महिला संघ केन्द्रीय समितिको दोस्रो बैठकका सहभागी महिला नेतालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पूर्व लडाकूलाई यथोचित व्यवस्था...