अन्तर्वार्ता
मन्त्रिपरिषद् पूर्णता कहिले ? माओवादीका प्रमुख सचेतकको यस्तो छ तर्क (भिडियो कुराकानी)
२०८० वैशाख २ गते २१:१५
२ वैशाख २०८० काठमाडौं । आजको तीन मिनेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएको ४ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्लाई किन पूर्णता दिन नसक्नुभएको हो ? भनेर नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई सोधेका छौं ।
प्रतिक्रिया