Main News

माओवादी धारका पार्टीहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै

हिमालय टिभी
२०७९ फागुन २८ गते ९:१७
माओवादी धारका पार्टीहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै

२८ फागुन २०७९ काठमाडौं । माओवादी धारका पार्टीहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।

पत्रकार सम्मेलन आज दिउँसो २ बजे प्रज्ञा प्रतिष्ठानमा शुरु हुनेछ । सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट मुद्दा सम्बोधन गर्न थाले पछि सो पहलकदमी विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत भएको भन्दै प्रतिवाद गर्ने यसअघि नै धारणा सार्वजनिक गरिसकेको छ ।

माओवादी केन्द्र र माओवादी घटक दलहरूले अलग अलग वक्तव्यमार्फत पनि सर्वोच्चको पछिल्लो निर्णयप्रति असहमति जाहेर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *