अन्तर्वार्ता
प्रकाण्डलाई प्रश्नः माओवादी धारका नेताहरु किन सशंकित बनेका? (भिडियो कुराकानी)
२०७९ फागुन २३ गते २१:३८
२३ फागुन २०७९ काठमाडौं । आजको तीन मिनेटमा हामीले संक्रमणकालीन न्यायको विषयलाई माओवादी धारका नेताहरु किन सशंकित बनेका छन् भनेर नेपाल कम्यूनिस्ट पार्टीका नेता खड्कबहादुर विश्वकर्मा प्रकाण्डलाई सोधेका छौं ।
प्रतिक्रिया